एनआरएनए सुधार्न उपाध्यक्ष डा. हेम राज शर्माका १९ सुझाव

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सुधारका लागि संघका उपाध्यक्ष डा. हेम राज शर्माले १९ सुझाव दिएका छन् । डा. शर्माले आइतवार हुने पदाधिकारी बैठकको लागि दिएको सुझावमा संघभित्र भएका पछिल्ला बेतिथिहरु छरपस्ट पारेका छन्। संघका अध्यक्षत्रयको नाममा शनिवार पठाएको सो सुझावमा दशौं महाधिवेशनमा सबै पक्षलाई एकै साथ अघि बढाउनको लागि निर्वाचनको बाटो परित्याग … Continue reading एनआरएनए सुधार्न उपाध्यक्ष डा. हेम राज शर्माका १९ सुझाव